सर्पले डसेर बिराटनगरका मोहितको निधन

सर्पले डसेर बिराटनगरका मोहितको निधन

बिराटनगर कार्तिक १३ , बिराटनगर-१६ घर भएका मोहित गौतमको सर्पले डसेर निधन भएको छ । उनी बिराटनगरस्थित सगरमाथा स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए । मामाघर चक्रघट्टीमा रहेका उनको स्थानीय फुटबल खेल हेरेर फर्कने क्रममा सर्पको टोकाइबाट मृत्यु भएको थियो । उनका साथीहरू अनुसार उनि पढाइ साथै खेलकुदमा पनि रुचि राख्दथेे । उनको शुक्रबार बिराटनगरको परोपकारघाटमा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्