किताब संकलन गर्न बिराटनगरका युवाको देउसी-भैलो

<span class='c1'>किताब संकलन गर्न</span> <span class='c2'>बिराटनगरका युवाको देउसी-भैलो</span>

बिराटनगर कार्तिक १४ , बिराटनगरमा किताब संकलनका लागि शनिवार युवाहरुले देउसी-भैलो खेलेका छन् । हरेक वर्ष विभिन्न लेखकका किताब संकलनका लागि विराटनगरका विभिन्न संघसंस्थामा आबद्ध युवाहरुले देउसी-भैलो कार्यक्रम गर्दै आएका छन् । विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुको घर-घरमा गई दक्षिणा स्वरुप किताबहरु अथवा किताब खरिदका लागि रकम संकलन गरेर देउसी-भैलो खेलेको समुहका शर्वज्ञराज पाण्डेले बताए । गतवर्ष खेलिएको देउसी-भैलोबाट ४५ बढी किताबहरु संकलन गर्न सफल भएको पाण्डेले बताए । उनका अनुसार उक्त खरिद गरिएका किताबहरु बिकल्प एन अर्टरनेटिभ संस्थामा पुस्तकालय स्वरुप राखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्