विराटनगरमा रोकिएको विकास परियोजना सुरु हुने

<span class='c1'>विराटनगरमा रोकिएको विकास</span> <span class='c2'>परियोजना सुरु हुने</span>

बिराटनगर कार्तिक १९ , विराटनगरमा सञ्चालनमा रहेको एडिबिको परियोजना विभिन्न कारणले केही महिनादेखि रोकिएको अवस्थामा रहेकोमा अब फेरि छिट्टै काम सुरु हुने भएको छ । बिराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले यसै विषयमा प्रोजेक्टका म्यानेजर , ठेकेदार कम्पनीका प्रतिनिधि र बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिच त्रिपक्षीय छलफल भएको थियोे । "सबै पक्षसंग छलफल भएको छ , सबैको सहमतिमा अब द्रुतगतिमा बिराटनगरमा बिकासका काम सुचारू हुनेछन्" कार्यकारी अधिकृत कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्