इन्फिनिटी ब्याण्डको देउसीभैलोको पैसाले बाल आश्रममा सहयोग

इन्फिनिटी ब्याण्डको देउसीभैलोको पैसाले बाल आश्रममा  सहयोग

बिराटनगर कार्तिक २१ , मोरङको कटहरी आदर्शनगरको इन्भिनिटि नामक म्युजिकल ब्याण्डले आफ्नो देउसी-भैलोबाट उठेको रकमले बिराटनगरस्थित पुर्वाञ्चल बाल आश्रमका बालबालिकालाई मीठो खाना ख्याएको छ । ब्याण्डका सदस्यहरुले शनिबार पुर्वाञ्चल बाल आश्रममा गएर त्यहाँ रहेका बालबालिकालाई खाना ख्वाएको थियो । उनिहरुले बाल आश्रमका बालबालिकाहरुसंग विभिन्न खल तथा रमाइलो गरेको ब्याण्डका सदस्य रमेश भट्टराईले बताए ।

 

received_10209535898651950

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्