सहिद मैदान सरसफाइ कार्यक्रम हुदै

सहिद मैदान सरसफाइ कार्यक्रम हुदै

 

सरोज लम्साल
कार्तिक २३
राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ र वेस्ट म्यानेजमेन्ट ग्रुप प्रा लि विराटनगरको संयुक्त आयोजनामा सहिद मैदान सरसफाइ कार्यक्रम हुने भएको छ । कार्तिक २४ गते बुधबार बिहान ६:३० बजे सहिद मैदान कभर्ड हल अगाडि सरसफाइ कार्यक्रम साथै २०७३ मङ्सिर भित्रै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वान्चलमा गर्न दवाव मुलक कार्यक्रम हुने भएको हो । विभिन्न कारणबाट सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्