प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिराटनगर आउदै

<span class='c1'>प्रधानमन्त्री प्रचण्ड शुक्रबार</span> <span class='c2'>बिराटनगर आउदै</span>

बिराटनगर कार्तिक २५, प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" शुक्रबार बिराटनगर आउने कार्यक्रम रहेको छ । उनी यस पटक प्रधानमन्त्री भएपछि पहिलोपटक बिराटनगर आउन लागेका हुन । बिराटनगरमा विभिन्न उद्योगीहरुसंग अन्तरक्रिया कार्यक्रम, सरकारी कर्मचारीहरुसंग भेटघाट  साथै कार्यकर्ता भेटघाट कार्यक्रम हुने माओवादी केन्द्र मोरङले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्