ट्याङकर मजदुरको आन्दोलन फिर्ता , पेट्रोल सहज हुने

<span class='c1'>ट्याङकर मजदुरको आन्दोलन फिर्ता</span> <span class='c2'>, पेट्रोल सहज हुने</span>

बिराटनगर कार्तिक २७ , बिराटनगरमा चार दिन देखि ट्याङकर मजदुरहरुले गरेको हड्ताल शुक्रबारदेखि फिर्ता भएको छ । ट्याङ्कर मजदुरको आन्दोलनका कारण बिराटनगरमा पेट्रोल अभाव सृजना भएको थियो । लामो छलफल पछि आन्दोलनरत पक्षको जायज माग पूरा गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । शनिबारदेखि पम्प खुल्ने तथा ढुवानी हुने डिलर एशोसिएसनका अध्यक्ष मुकुन्द न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्