लिटिल कोशीको फाइनल आज

लिटिल कोशीको फाइनल आज

प्रेम देवान
विराटनगर, २६ कार्तिक ÷ जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा
शनिबार आज विराटनगमा हुने लिटल कोशीको फाइनलमा पुगेका २४ जना
प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै छन् ।
स्कूल स्तरमा अध्ययरत साना बालवालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले
आयोजना गरिएको प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगिलाई दुई
हप्ता प्रशिक्षण दिएर फाइनलमा उतारेको हो । यो प्रतियोगिताको फाइनलमा
५ देखी १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ३५ हजार प्राप्त गर्नेछन् । फस्ट रनरअपले २५ र
सेकेन्डले २० हजार प्राप्त गर्नेछन् । त्यसको अलबा विभिन्न गिफह ह्याम्परसमेत
प्राप्त गर्ने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । फाइनलको प्रमुख
अतिथि नायक तथा मोडल चप्पली हाइट – २ का आयूषमान श्रेष्ठ आउने शर्माले
बताए ।
प्रतियोगितालाई रोचक पार्न स्थानिय कलाकारहरुको सागीतिक कार्यक्रम पनि
रहने छ । साथै मिस्टर कोशी २०१६ का प्रतिस्प्रधीहरुले वल्क पनि देखाउने भएका
छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्