बिराटनगर कार्तिक २९ ,
मोरङको विराटनगर-५ स्थित पिपल चौकमा बा १३ च २१६० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँका मोहमद बलिम घाइते भएका छन्। घाइते बलिकमो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।