डिपिएस स्कुलमा अभिमुखीकरण कार्यक्रम

<span class='c1'>डिपिएस स्कुलमा</span> <span class='c2'>अभिमुखीकरण कार्यक्रम</span>

बिराटनगर मंसिर १, बिराटनगरको दिल्ली पब्लिक स्कुलमा मंगलबार विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अमेरिका स्थित सेनमेटो काउन्टी कम्युनिटी कलेज , डिस्ट्रिक अफ सिलिकन भ्याली क्यालिफोर्नियाका भाइस चान्सलर मिस्टर इयुगेन ह्वाइटलक र सोही कलेजका कार्यक्रम प्रबन्धक वीसेम बेनानी बिच आपसी सहयोगका लागि सम्झौता समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्