नोबेल अस्पताल बिराटनगरमा न्यूरो सर्जरी सेवा सुरु

<span class='c1'>नोबेल अस्पताल बिराटनगरमा न्यूरो</span> <span class='c2'>सर्जरी सेवा सुरु</span>

बिराटनगर मङ्सिर २ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा अब न्यूरो सर्जरी सेवा पनि सुरु भएको छ । मङ्सिर ५ गतेदेखि अस्पतालमा उक्त सेवा सुचारु हुने अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश्वका धेरै स्थानहरुमा न्यूरो सर्जनका रुपमा सेवा पुर्याइसकेका डा. चेरी , डा. बिजय शर्मा लगायत पाँच जनाको टोलीले अस्पतालमा सेवा प्रदान गर्ने दाहालले जानकारी दिनुभयो । अस्पतालमा गरिब तथा विपन्न विमारीहरुका लागि मेजर अपरेशन ४५००० रुपैयाँ मै गरिने पनि उहाँले बताउनुभयो । पुर्वका विमारीहरुका लागि नोबेलको न्यूरो सेवा प्रभावकारी हुने अनुमान अस्पतालको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्