बिराटनगरका युवाले पाए भारतमा संघाई युवा नेतृत्वकर्ता अवार्ड

<span class='c1'>बिराटनगरका युवाले पाए भारतमा</span> <span class='c2'>संघाई युवा नेतृत्वकर्ता अवार्ड</span>

बिराटनगर मङ्सिर १ ,

बिराटनगरका युवा सामाजिक अभियन्ता चांद बाबु इराकीलाइ भारतमा भएको अन्तरास्ट्रिय युवा सम्मेलनमा २०१६ " संघाई युवा नेतृत्वकर्ता अवार्ड" बाट सम्म्मनित गरिएको छ । दिल्लीको बिज्ञान भवनमा आयोजित कार्यक्रममा ९० देशका युवाहरुको उपस्थिति रहेको थियो । इराकीले आफुले पाएको अवार्ड आफ्नो देश र मातापितालाई समर्पित गरेको बताए । कार्यक्रममा संयुक्त रास्ट्रसंघ बाट घोषित गरिएको "स्थिर बिकाशको लक्ष्य" को बिषयमा युवाहरुले बोलेका थिए । साथै युवाहरुले सधै एक आपसमा समझदारी तथा भाइचारा राख्ने भनि सपथ समेत लिएको इराकीले बताए । उनिसंगै बिराटनगर कि विशाखा झा पनि दिल्लीको उक्त कार्यक्रममा सहभागी भएकी थिइन् ।

[caption id="attachment_26799" align="alignnone" width="720"]bishaka विशाखा झा अवार्ड थाप्दै[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्