बिराटनगरका मनिषले विश्व रेकर्ड तोडेको दाबी

<span class='c1'>बिराटनगरका मनिषले विश्व</span> <span class='c2'>रेकर्ड तोडेको दाबी</span>

बिराटनगर मङ्सिर - २ ,
बिराटनगरका २१ वर्षीय मनिष श्रेष्ठले गिनिज बुक अफ वर्ल्ड रेकर्डको एक विधामा रेकर्ड बनाएको दाबि गरिएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस पढिरहेका उनले एक हात र एक खुट्टाले मात्रै पुस-अप गर्ने रेकर्ड तोडेका हुन् । उनले १ मिनेटमा २२ पटक पुस-अप गरेका थिए , विश्व रेकर्ड भने १ मिनेटमा २० पटक मात्रै रहेको मनीषले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । चाडै नै उक्त रेकर्डको सबै डकुमेन्ट गिनिज बुकको कार्यालयमा पठाउने उनले बताए । गिनिज बुकले सबै निरीक्षण गरिसकेपछि मात्रै रेकर्ड तोडेको प्रमाणपत्र दिने पनि उनले जानकारी दिए । यस अघि पनि मनिषले बिभिन्न रेकर्ड तोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्