सास्थम कलेजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

<span class='c1'>सास्थम कलेजमा अभिमुखिकरण</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर मंसिर २ , बिराटनगरको सास्थम कलेजमा नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा बिबिए र बिएचएम संकायमा अध्ययनरत बिद्यार्थीहरुलाई कलेजका निर्देशक रोशन थापा र प्रिन्सिपल देवराज श्रेष्ठले बिद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो । यसैगरी कलेजका बिबिए प्रमुख प्रविण रिमाल र बिएचएम प्रमुख पुष्पराज पडालले बिद्यार्थीहरुलाई कलेजको कार्यक्रमका बारेमा प्रस्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा बिबिएमा ४० र बिएचएममा ७० गरि ११० जना नवआगन्तुक बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा कलेजका प्राध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।

fb_img_1479420891974

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्