बिराटनगरमा ‘सोचको उडान’ को च्यारीटी शो हुने

<span class='c1'>बिराटनगरमा ‘सोचको उडान’ को</span> <span class='c2'>च्यारीटी शो हुने</span>

विराटनगर मङ्सिर ३ , विद्यार्थीकाे जीवनमा अाधारित चलचित्र 'साेचकाे उडान' काे च्यारिटि शाे विराटनगरमा गरिने भएको  छ । एनअारसिडि  नेपालकाे अायाेजनामा भइरहेकाे उक्त च्यारिटि शाे मंसिर ५ गते हुने बताइएकाे छ । च्यारिटि शाे विराटनगरकाे हिमालय टाल्किजमा हुने अायाेजकले बताएका छन् ।
चलचित्रमा हेमन्त सापकाेटा, प्रियंका पाण्डे, राजन कँडेललगायतकाे अभिनय रहेकाे छ । यस च्यारिटि शाेबाट उठेकाे सहयाेग अावश्यक विद्यार्थी तथा असहाय व्यक्तिहरूकेा सहयाेगमा खर्च गरिने आयोजकले बताए । चलचित्र बिद्यार्थीहरुले नै बनाएको र यस्मा कुनै निर्माता नरहेको आयोजकले बताए । चलचित्रको टिकट शुल्क २५० रुपैया राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्