बिराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

<span class='c1'>बिराटनगरमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री घाइते</span>

बिराटनगर मङ्सिर ५,

मोरङको बिराटनगर-१८ स्थित मलाय रोडमा बिराटनगरबाट रानीतर्फ आउदै गरेको को १३ प ९९५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत पुर्णीया बस्ने ६५ बर्षिय भोला मेहता घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-७ बस्ने अक्तर अली समेत घाइते भएका छन्। घाइते दुवैको कोशी अंञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्