पत्रकार नवोदित र डाक्टर पौडेललाई सम्मान

<span class='c1'>पत्रकार नवोदित र</span> <span class='c2'>डाक्टर पौडेललाई सम्मान</span>

बिराटनगर मङ्सिर ६ , बिराटनगरका पत्रकार मिनकुमार नवोदित र जिल्ला अस्पताल रंङ्गेलीका प्रमुख डा. समीर पौडेललाई बिराटनगर जेसिजले सम्मान गरेको छ । शनिबार भएको कार्यक्रममा कला, साहित्यका क्षेत्रमा योगदान दिएका पत्रकार नवोदित र स्वास्थ्य क्षेत्रमा योगदानको कदर गर्दै डाक्टर पौडेललाई सम्मानित गरिएको बिराटनगर जेसिजकी अध्यक्ष भगवती कालिकोटेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्