मोटरसाइकलको ठक्करबाट महिला घाइते

<span class='c1'>मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>महिला घाइते</span>

मोरङ, मंसिर ६

मोरङको डाईनियाँ-८ मा आइतबार मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्।

घाइते हुनेमा मोरङ गोविन्दपुर-५ बस्ने ५० बर्षिया माहावती ताजपुरीया रहेकी छिन्।

ताजपुरियालाई साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ४ प ८९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी घाइते भएकी हुन्।

घाइते ताजपुरीयाको न्युरो विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरी चौकी डाईनियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्