बिराटनगरमा जाडो बढ्यो

<span class='c1'>बिराटनगरमा जाडो</span> <span class='c2'>बढ्यो</span>

बिराटनगर मङ्सिर ६ , उच्च गर्मीले पिरोलिएका बिराटनगरबासीका लागि केही दिन अघि देखी मौसममा चिसोपना छाएको छ । बिराटनगर र आसपासका तराईका जिल्लामा जाडो बढ्दै गएको अनुभुती गर्न सकिन्छ । तराईमा यसपटक भने जाडो अलि ढिलो सुरु भएको स्थानीय बताउँछन् । बिराटनगरमा अहिले विहान बेलुकी मौसम चिसो हुने गरेको छ । बिराटनगरमा साधारणयता ३१/३२ डिग्री हुने मौसम अहिले बिहानबेलुकी १९ डिग्री सम्म हुने गरेको छ । चिसो बढेसंगै तराईमा सितलहर पनि सुरु हुने गर्दछ । मौसममा आएको परिवर्तनले मानिसहरु ज्वरो ,खोकी पनि देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्