विराटनगरमा लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>विराटनगरमा लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, मंसिर ७

मोरङको विराटनगर-२१ स्थित जोगबनी नाकाबाट सोमबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुर बेल्टार-९ बसाहा बस्ने १८ बर्षिय रोजन विश्वकर्मा छन्। विश्वकर्मा साँझ ६ बजे बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाँट नजिकबाट पक्राउ परेका हुन्।

चेकजाँचकाक्रममा उनको साथबाट डाइजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद भएको छ।

बरामद लागूऔषधसहित विश्वकर्मालाई इलाका प्रहरी कर्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्