सभासदको तलब बढेको विरोधमा बिराटनगरमा प्रदर्शन

<span class='c1'>सभासदको तलब बढेको</span> <span class='c2'>विरोधमा बिराटनगरमा प्रदर्शन</span>

बिराटनगर मङ्सिर ८ , बिराटनगरको ट्राफिक चोकमा संसदहरुको तलब भत्ता बढाउने निर्णयको विरुद्ध प्रदर्शन भएको छ । नयाँ शक्ति नेपाल पार्टीको आयोजनामा प्लेकार्ड बोकेर नयाँ शक्तिका कार्यकर्ताले प्रदर्शन गरेका हुन । विभिन्न नारा सहितका प्लेकार्ड बोकेका कार्यकर्ताहरुले एक घण्टा सांकेतिक रुपमा विरोध गरेको नयाँ शक्तिका संयोजक खेम प्रधानले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्