मोरङका सिडिओ र एसपीको सरुवा

<span class='c1'>मोरङका सिडिओ र</span> <span class='c2'>एसपीको सरुवा</span>

बिराटनगर मङ्सिर ८ , मोरङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक दुवैको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीको सरुवा काठमाडौ भएको छ भने एसपी सन्दिप भण्डारीको सरुवा सुर्खेत भएको छ । नयाँ प्रजिअमा गृहमन्त्रालयमा कार्यरत यज्ञ कोइराला आउने भएका छन् भने प्रहरी उपरीक्षकमा सुदिप राजभण्डारी आउने भएका छन । उनिहरु दुवै विराटनगरका स्थानीय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्