मोरङको डाइनियामा विद्युत चोरी गर्नेले कर्मचारीलाई कुटे

<span class='c1'>मोरङको डाइनियामा विद्युत चोरी</span> <span class='c2'>गर्नेले कर्मचारीलाई कुटे</span>

बिराटनगर मङ्सिर ९ , मोरङको रंगेलीमा खटिएका विद्युत प्राधिकरण रंगेलीका कर्मचारी कुटिएका छन् । हुकिङ नियन्त्रण गर्दै डाइनिया-९ मुस्लिम वस्तीमा पुगेका कर्मचारीलाई स्थानीयहरुले कुटेर लखेटेका थिए । उनिहरुको कुटाइबाट प्राधिकरणका इन्जिनियर अमरजीत चौधरी लगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ गर्नेको लाइन काट्ने क्रममा स्थानीयले कर्मचारीलाई कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालका अनुसार छानबिन गरी कर्मचारी कुट्नेलाई कार्वाही गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्