विराटनगरमा नयाँ सुविधासम्पन्न सिनेमा हल खुल्दै

<span class='c1'>विराटनगरमा नयाँ सुविधासम्पन्न</span> <span class='c2'>सिनेमा हल खुल्दै</span>

बिराटनगर मङ्सिर १० , एक पछि अर्को ठुला योजना सार्वजनिक भइरहेको बिराटनगरमा अब मनोरञ्जनका क्षेत्रमा पनि नयाँपन आउने भएको छ । बिराटनगरमा २ के प्रोजेक्सन, सिल्भर स्क्रिन सहित सुविधासम्पन्न सिनेमा हल खुल्ने भएको हो । बिराटनगरबासिले सुविधायुक्त सिनेमा हल नपाइरहेको अवस्थामा बिराटनगरका केही युवा उद्यमीहरु रोशन थापा, सुशील रिजाल , सुयाश प्याकुरेल र अनुज पोद्दारको पहलमा "सेन्ट्रल सिनेमा" बिराटनगरमा संचालन हुन लागेको हो । हल बिराटनगरको तिनपैनीमा रहनेछ । उक्त हलका लगानीकर्ता मध्येका एक रोशन थापाका अनुसार सन २०१७ को फेब्रुअरीदेखि उक्त हल संचालन हुनेछ । हलमा चलचित्र रका साथै विभिन्न खानाका परिकार समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्