आजैदेखि पेट्रोलियम सहज हुने

<span class='c1'>आजैदेखि पेट्रोलियम</span> <span class='c2'>सहज हुने</span>

बिराटनगर मङ्सिर १२, ट्याङकर मजदुरले एक सातादेखि गरेको आन्दोलनमा ट्याङ्कर मजदुर र व्यावसायिबिच सहमति भएपछि आइतबारबाट पेट्रोलियम पदार्थ सहज हुने भएको छ । आन्दोलनले गर्दा पुर्वमा पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो । आभावका बिच पुर्वमा पेट्रोलियम पदार्थको कालोबजारी समेत सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्