अनेम संघमा कृष्णा राईको चयन

<span class='c1'>अनेम संघमा कृष्णा</span> <span class='c2'>राईको चयन</span>

बिराटनगर मङ्सिर १२ , अखिल नेपाल महिला संघको शुक्रबार सम्पन्न छैटौं सम्मेलनमार्फत अध्यक्षमा कृष्णा राई चयन भएकी छिन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा विमला घिमिरे र सरस्वती खरेललाई चयन गरेको छ । सचिवमा टीका भट्टराई , सहसचिवमा मीरा दास र कोषाध्यक्षमा शीला दिक्षित कार्की चयन भएका छन् । सम्मेलनले ४१ सदस्यीय समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्