विराटनगरमा पनि भुकम्पको धक्का

<span class='c1'>विराटनगरमा पनि</span> <span class='c2'>भुकम्पको धक्का</span>

बिराटनगर मङ्सिर १३ , केही बेर अघि ५:२१ मा बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । केही सेकेन्ड सम्म भुकम्पको ठुलै धक्का महसुस गरिएको थियो । भुकम्प ५.२ म्यानिच्युटको रहेको र केन्द्रबिन्दु काठमाडौ  र नाम्चे बजार रहेको अन्तराष्टि्य  समाचार संस्थाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्