रमपम झापा-११ सेमिफाइनलमा प्रवेश

<span class='c1'>रमपम झापा-११</span> <span class='c2'>सेमिफाइनलमा प्रवेश</span>

बिराटनगर मङ्सिर १५ , दुहबीमा जारी मनमोहन दुहबी गोल्डकपको मंगलबार भएको खेलमा रमपम झापा ११ ले भारतीय क्लब शेर फुटबल क्लब कालिङपोङलाई २-० ले पराजित गरेको छ । जित संगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा-११ का लागि योगेश गुरुङ र विशाल राईले १-१ गोल गरेर टिमलाई जित दिलाएका थिए। खेलका उत्कृष्ट खेलाडी झापाका योगेश गुरुङ भए । उनले ट्रफी र नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्