श्रीमती कुटर श्रीमान भागे

<span class='c1'>श्रीमती कुटर</span> <span class='c2'>श्रीमान भागे</span>

दुहबी मङ्सिर १५ , सुनसरीको दुहबीभलुवा-४ स्थित नयाँ वस्तीमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरेर फरार भएका छन् । स्थानीय मीन बहादुर नेपालले आफ्नो श्रीमती साबित्रा नेपाललाई निर्घात कुटपिट गरेर घरमा उनलाई थुनेर भागेका छन् । घाइते श्रीमतीको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने फरार श्रीमानको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्