बिराटनगरमा जारी क्रिकेट फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी

<span class='c1'>बिराटनगरमा जारी क्रिकेट फाइनलमा सुनसरीको</span> <span class='c2'>सेभेन स्टार क्रिकेट क्लब बिजयी</span>

विराटनगर मङ्सिर १७ , विराटनगरमा क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।  पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा भएको फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी भएको छ ।

वाइसिसिको तर्फबाट अमन बिकले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच सेभेन स्टार क्रिकेट क्लबका सोनु मण्डल  घोषित भए भने म्यान अफ दि सिरिज पवन (मोति) चौधरी घोषित भएका थिए । प्रतियोगिताको उत्कृस्ट ब्याटिंग गर्ने रितेश माझि घोषित भए भने उत्कृस्ट बलिंग गर्नेमा सोनु मण्डल चयन भए । उनीहरुलाई मेडल तथा ट्रफी पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ६ वटा टोलीको सहभागिता रहेको थियो।

 

[caption id="attachment_27194" align="alignnone" width="720"]cricket1 म्यान अफ दि सिरिजको ट्रफी लिदै मोति चौधरी /[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्