केहि दिन अगाडी कोशी अंचल अस्पतालमा डाक्टरको लापरवाहीको कारण सुत्केरीको मृत्यु भएको र अस्पतालले क्षेतिपूर्ति दिनुपर्ने माग सहित त्यहाँ पुगेका स्थानीय तथा आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गर्न कोसिस गरेपछि अहिले प्रहरीको वाक्लो उपस्तिथी बनाइएको छ ।