बिराटनगरको मदर टेरेसा स्कुलमा बालबालिकाले देखाए फेशन शो

<span class='c1'>बिराटनगरको मदर टेरेसा स्कुलमा</span> <span class='c2'>बालबालिकाले देखाए फेशन शो</span>

प्रेम देवान
विराटनगर १७ मंसिर । स्कुलले बालबालिकामा पनि फेशन प्रति मोह भएका कारण उनीरहरुको प्रतिभालाई उजागर गर्दै मदर टेरेसा स्कुलले ह्याप्पी फेशन शो २०७३ गरेको छ ।
विराटनगर १३ मा रहेको मदर टेरेसा स्कुलले कक्षा १ देखी ७ सम्मका छात्राछात्रहरुमा फेशन मोहलाई निखारेर शुक्रबार स्कुलको प्राङगनमा उनीहरुलाई ¥यापमा उतारेको थियो ।
भविष्यमा फेशन प्रति जाने विद्यार्थीलाई सजिलो होस भन्ने हेतुले स्कुलमा पहिलो पटक यस किसीमको फेशन शो गरिएको कार्यक्रम संयोजक तथा कोरीयोग्राफर सोनु कुमार दासले बताए ।
कोरियोग्राफर दासका अनुसार मिस मदर टेरेसा कक्षा ७ मा अध्ययनरत अस्मिता श्रेष्ठ र मिष्टर मदर टेरेसा कक्षा ३ मा अध्ययनरत प्रिन्स प्रतिक श्रेष्ठ भए ।
त्यसै गरी ११२ जनालाई पछि पार्दै टप टेनमा पर्न सफल विकास यादव, कुम–कुम शाह,अनु मुर्मु, यासिका फिरोज, कोमल शर्मा र प्रतिभा चौधरीले विभिन्न विधाका शिर्षक जित्न सफल भएका थिए ।

mothert

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्