विराटनगरका पत्रकार अधिकारी पुरस्कृत

<span class='c1'>विराटनगरका पत्रकार</span> <span class='c2'>अधिकारी पुरस्कृत</span>

विराटनगर मङ्सिर २२,

विराटनगरका पत्रकार रामचन्द्र अधिकारीलाई बिज्ञान र प्रविधि क्षेत्रमा आफ्नो कलमबाट पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको छ । उनलाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले नगद ५० हजार सहित पुरस्कृत गरिएको हो । सो अवसमा पत्रकार अधिकारी सहित १५ जनालाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्