बिराटनगरमा अनलाइन सपिङको लागि “सजिलो मार्केट”

<span class='c1'>बिराटनगरमा अनलाइन सपिङको</span> <span class='c2'>लागि “सजिलो मार्केट”</span>

बिराटनगर मङ्सिर २२ ,

बिराटनगरमा अनलाइन सपिङको लागि नया साइट संचालनमा आएको छ । सजिलो मार्केट (http://sajilomarket.com/)नाम बाट संचालित उक्त साइटबाट बिराटनगरमा घर बसीबसी सामान खरिद गर्न सकिनेछ । साइटमा अहिले महिला तथा पुरुषका कपडा लगायत इलेक्ट्रोनिक सामानहरु राखिएका छन् भने निकट भबिस्यमा अन्य विधामा पनि सामान थपिने साइट संचालकले बताएका छन् । उचित मुल्यमा गुणस्तरीय सामानहरु साइटमा राखिएको र हालसम्म प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया आइरहेको संचालकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्