डाक्टर बाबुराम भट्टाराइलाइ लक्षित गरि जुत्ता प्रहार

<span class='c1'>डाक्टर बाबुराम भट्टाराइलाइ लक्षित</span> <span class='c2'>गरि जुत्ता प्रहार</span>

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको खबर अाएकाे छ । उनीमाथी पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा अायाेजना गिरएकाे कार्यक्रममा उनीलाइ लक्षित गरि जुत्ता हानिएकाे खबर अनलाइन खबरले अाफ्नाे साइटमा राखेकाे छ । उनीमाथी जुत्ता प्रहार गर्ने व्यक्ति कैलाली नारायणपुर घर भएका अर्थशास्त्र विषयका एम.ए.का  २९ वर्षीय विद्यार्थी सञ्जिव भट्टराई भएकाे जानकारी खुलेकाे छ । मञ्चमा बोलिरहेका बाबुराम भट्टराइ विरूद्ध नारावाजी गर्दै उनले जुत्ता प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्