जेभियर्स स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

जेभियर्स स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

बिराटनगर मङ्सिर २४ , टंकिसिनवारी स्थित जेभियर्स स्कुलमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । बिराटनगरको नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्कुलका बालबालिका साथै अभिभावकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको नोबेल अस्पतालका जनसम्पर्क प्रमुख नारायण प्रसाद दाहालले जानकारी दिनुभयो । शिविरमा विभिन्न रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा आएका विमारीलाई अस्पतालमा ५०  प्रतिशत सम्म छुट गरिने दाहालले जानकारी दिनुभयो । नोबेल अस्पतालले विभिन्न ठाउँमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्