अारपी भट्टराइ (राजाराम)काे विराटनगरमा मृत्यु

अारपी भट्टराइ (राजाराम)काे विराटनगरमा मृत्यु

नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाण्डौबाट आफ्नो घर विराटनगर अाएकाे थिए । यस खबर अाजकाे अनलाइन खबरमा प्रकाशित छ ।

बिहिबार बेलुकी फूपूको घरमा गएका आरपीको बिहान मृत अवस्थामा भेटिएका थिए । हाँस्य कलाकार दीपकराज गिरीले खबरको पुष्टी गर्दै भने-‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर सद्दे सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।’ ४२ बर्षका आरपी प्रेेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्