भानु स्कुलमा राष्ट्रिय पोशाक प्रदर्शन

<span class='c1'>भानु स्कुलमा राष्ट्रिय</span> <span class='c2'>पोशाक प्रदर्शन</span>

बिराटनगर मङ्सिर २५, विराटनगर १४ मा रहेको भानु स्कुलमा विभिन्न जातजातिका पोशाक प्रदर्शन गरिएको छ । स्कुलमा कक्षा ६ देखि १० मा पढिरहेका विद्यार्थीहरुले नेपालका विभिन्न जातजातिका राष्ट्रिय पोशाक लगाएका थिए । बालबालिकाहरुले मधेसी , राई , मगर , गुरुङ , मुस्लिम लगायतका पोशाक लगाएका थिए । सो अवसरमा जुनियर ट्यालेन्ट शो कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्