आरोहण गुरुकुल बिराटनगरमा छिडीभरिको आकाश नाटक मञ्चन हुने

आरोहण गुरुकुल बिराटनगरमा छिडीभरिको आकाश नाटक मञ्चन हुने

बिराटनगर मङ्सिर २६,

विराटनगरको आरोहण गुरुकुलमा वरिष्ठ आख्यानकार पर्शु प्रधानको छिडीभरिको आकाश कथाको रुपान्तरित नाटक मञ्चन हुने भएको हो । मङ्सिर ३० गतेदेखि विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा उक्त नाटक हुन लागेको हो । सुदिप कार्कीको निर्देशन रहेको नाटक हरेक दिन १ र ३ बजे मञ्चन हुने जनाइएको छ । सबैतिरबाट नाटकको आग्रह आएको हुनाले नाटक मञ्चन गर्न लागिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्