गौतम बुद्ध स्कूलमा लागुऔषध सम्बन्धी सचेतना

गौतम बुद्ध स्कूलमा लागुऔषध सम्बन्धी सचेतना

विराटनगर २५ मंसिर
सामुदायिक सेवा केंन्द्र रानी र इलाका प्रहरी कार्यालय रानी विराटनगको संयुक्त आयोजनामा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
बिराटनगर १९ रानीमा रहेको गौतम बुद्ध सेकेंडरी स्कूलका ९ र १० विद्यार्थीहरुलाई लागु औषध दुव्र्यशन बिरुद्ध सचेतना तथा प्रशिक्षण कार्यक्रम दिईएको हो । करिब ७० जना विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालयका प्रहरी सहयाक निरीक्षक रोशन कुमार शर्मा प्रशिक्षण दिनुभएको थियो । यसैविच श्री विश्व–विराटेश्वरी बैष्णबी धार्मिक सस्था बिराटनगर १६ ले दसै तिहार
चिट्ठा उपहार कार्यक्रम सञ्चालन गरेको हुंदा उक्त सस्थाले सामुदायिक सेवा केंन्द्र लाई प्रसंशा पत्र सहित नगद २५ सय आर्थिक प्रमाण्सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्