पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’

<span class='c1'>पुष्पा बस्नेत सीएनएन</span> <span class='c2'>‘सुपर हिरो’</span>

नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ घोषित भएकी छन। कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक घोषित उपाधिले सम्मान गरेको छ।

बस्नेतसँगै सीएनएन सुपर हिरोका लागि अमेरिकाको न्यू अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकसमेत मनोनयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्