हिमालय दर्शन कलेजमा तालिम सम्पन्न

<span class='c1'>हिमालय दर्शन कलेजमा</span> <span class='c2'>तालिम सम्पन्न</span>

२७ मंसिर,विराटनगर ।

विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजमा कम्प्यूटर समन्धी एक दिने तालिम सोमबार सम्पन्न भएको छ ।
अजेजमा विएससी सिएसआईटीमा अध्यनरत विद्याथीहरुलाई हाउ टु राइट कम्प्यूटर कार्यक्रम विषमा तालिम दिइएको कलेजका क्यापस प्रमुम भरत सापकोटाले जानकारी गराए । तालिमको सहजिकरण इन्टीग्रेड आरसिटी प्रालि काठमान्डौंका अध्यक्ष सन्तबहादुर बस्नेछले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्