बिराटनगरमा पनि तिवारीको हत्या विरुद्ध प्रदर्शन

बिराटनगरमा पनि तिवारीको हत्या विरुद्ध प्रदर्शन

बिराटनगर पुस ६ , बिराटनगरमा पनि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरुद्ध मङ्गलबार प्रदर्शन गरिएको छ । युवा संघ मोरङको आयोजनामा निकालिएको र्याली बिराटनगरको ट्राफिक चोक देखि सुरु भएर जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवा संघ मोरङले तिवारीको हत्यारालाई पक्राउ गरि कार्वाही गर्न माग गरेको थियो । यसैगरी हरैचा , धनकुटा , दुहबीमा पनि प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्