बिराटनगर पिपलचोकमा मोटरसाइकलले ठक्कर दिएर एक घाइते

<span class='c1'>बिराटनगर पिपलचोकमा मोटरसाइकलले ठक्कर</span> <span class='c2'>दिएर एक घाइते</span>

बिराटनगर पुस ६ , 

बिराटनगर-५ पिपलचोकमा साँझ साढे ६ बजे अल्फाबेट नखुलेको ९२०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री बिराटनगर-५ बस्ने साइकलयात्री भद्रलाल उराव घाइते भएका छन।

घाइते उरावको हाम्रो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्