विराटनगर-१६ मा घरको ताला तोडेर चोरी

<span class='c1'>विराटनगर-१६ मा  घरको</span> <span class='c2'>ताला तोडेर चोरी</span>

बिराटनगर पुस ७ , बिराटनगर-१६ बखरीस्थित एक घरमा चोरी भएको छ ।स्थानीय देवेन्द्र यादवको घरमा कोहि नभएको मौका छोपेर चोरी भएको हो । यादव दम्पती काठमाडौ गएको बेला घरको ताला तोडेर चोरी भएको हो । आज बिहान यादव दम्पती घर पुग्दा ताला तोडेको देखेपछि पुलिसलाई खबर गरिएको थियो । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाई अनुसन्धान जारी सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्