क्रिसमसको अवसरमा महेश्वरी युवा मंचको कार्यक्रम हुने

क्रिसमसको अवसरमा महेश्वरी युवा मंचको कार्यक्रम हुने

बिराटनगर पुस ७ ,

क्रिसमस डे को अवसरमा महेश्वरी युवा मंचको आयोजनामा बिराटनगरमा क्रिसमस फेस्टा हुने भएको छ  | डिसेम्बर २४ र २५ तारिखमा बिराटनगरको अतिथि सदनमा हुने उक्त कार्यक्रममा लाइभ म्युजिक र डान्स , खानाको स्टल , बिभिन्न खेलहरु , सेल्फी कन्टेस्ट लगायतका कार्यक्रमहरु हुने आयोजकले जानकारी दिए | यसका साथै जादुको रोचक शो पनि गरिने आयोजकले बतायो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्