बिराटनगर मलाया रोडमा दुर्घटना हुदा दुइ घाइते

<span class='c1'>बिराटनगर मलाया रोडमा दुर्घटना</span> <span class='c2'>हुदा दुइ घाइते</span>

बिराटनगर पुस ११ , मोरङको बिराटनगर १७ मलाया रोडमा दिउँसो १४३० बजे बिराटनगरबाट रानीतर्फ जादै गरेको को १ ख १७७० नम्बरको बसले को १५ प ९४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक विराटनगर १९ बस्ने शत्रुघन राय र पछाडी सवार २५ वर्षिय बिजय राय घाइते भएका छन्।

दुबै घाईतेको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्