गैरसरकारी संस्था महासंघ मोरङमा नयाँ नेतृत्व

<span class='c1'>गैरसरकारी संस्था महासंघ</span> <span class='c2'>मोरङमा नयाँ नेतृत्व</span>

विराटनगर पुस १३ , गैरसरकारी संस्था महासंघ मोरङ जिल्लाको अधिवेशनबाट प्रभा अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । यस्तै उपाध्यक्षमा अभिजाल विष्ट , सचिव राजेन्द्र ढकाल , सहसचिवमा मानबहादुर राई , कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा कपिल सुनवार , मोनिका अर्जेल रिजाल , करुणादेवी जोशी , सरस्वती कार्की , विश्व पराजुली र नेमनारायण चौधरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्