वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

<span class='c1'>वरिष्ठ साहित्यकार कमलमणि</span> <span class='c2'>दीक्षितको निधन</span>

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका अध्यक्षसमेत रहेका दीक्षितको बिहान करिब २: ४५ मा निधन भएको हो।केही समय देखि श्वासप्रश्वासको समस्याबाट ग्रसित उहाँको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको हो ।
माता विद्यादेवी दीक्षित र पिता केदारमणि आचार्यका माहिला छोराका रूपमा १९८६ भदौ कुशे औँसीमा काठमाडौंको गैरीधारामा उहाको जन्म भएको थियो।
उहाँको पार्थिव शरीर आजै बिहान पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्