बिराटनगरको राजघराना भोजन गृह नया व्यावस्थापनका साथ संचालनमा

<span class='c1'>बिराटनगरको राजघराना भोजन गृह</span> <span class='c2'>नया व्यावस्थापनका साथ संचालनमा</span>

विराटनगर १४ पुष ।
विराटनगर १४ मा रहेको राजघरना भोजन गृहले नयां व्यावस्थापन सहित पुन होटल संचालनमा ल्याएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी लामो समय देखी बन्द रहेको होटल पुन संचालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै होटलका संचालक सौरभ ढकालले राजघरनाले व्यापारीक रुपमा भन्दा पनि ग्राहकहरुलाई सस्तो र सुलव रुपमा विभिन्न परिकारहरु नेपाली चु्लोमा उपलब्ध गराउनु मुख्य उद्धेश्य रहेको छ ।
सुन्दरनगरी विराटनगरको मुटुमा रहेको बसपार्क वरपर क्षेत्रमा एउटै छानामुनि नेपाली,ईटालियन, चाईनिज कन्टिनेन्टल, ईन्डियन परिकार पनि सहजरुपमा पाईने ढकालले जानकारी दिए । शुद्ध कोदाबाट बनेको विशुद्ध नेपाली ढिंडो सर्वसुलभ रुपमा उपलब्ध गराईने पाईने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्